मिडिया पार्टनर : Unique Digital Khudunabari
हात्तीले घर भत्काईदिएपछि आवास विहिन बनेको लिङदम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ । विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवारलाई आवास निर्माण गरेर हस्तनान्तरण गरेको हो । https://khabarkheti.com/2023/09/7429/
को हुन त सत्यमोहन जोशी ======================== जन्म : बाबू शंकरराज जोशी र आमा राजकुमारिकको कोखबाट जन्म वि स १९७७ बैशाख ३० गते ललितपुरमा भएको । ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र व्यक्ति । उनले वि. सं. २०१३ सालमा हाम्रो लोक संस्कृति , वि. सं. २०१७ मा नेपाली रास्ट्रीय मुद्रा र […]