हात्तीले घर भत्काईदिएपछि आवास विहिन बनेको लिङदम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ । विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवारलाई आवास निर्माण गरेर हस्तनान्तरण गरेको हो । https://khabarkheti.com/2023/09/7429/